Skip to main content

आफु पढेको बिधालय र साथीहरूको याद

थुप्रै सालहरु बिते आफु पढेको यो बिधालय र साथीहरूको यादले सताएको छ !! रमाइलो त्यो बालापन , वारीपारी गर्दै तरेको पिडिखोला रुम्टे खोलाको याद ताज बनेर आउछ साथीहरू कता कता छरिएका छौ मुस्किलले पनि भेट्न पाइएको छैन # अब सबैजना प्लान बनाएर भेटनु पर्छ !! सकेसम्म यहि हाम्रो बालपन बितेको बिधालयमा नै भेटौ नभए कि बुटवल कि पोखरा , ल साथी हो !!! अब भेट्नु पर्छ सबैजना ल ?????

Image by : https://www.facebook.com/tara.chapagain.94

Comments