Skip to main content

Posts

श्री नरोदय माध्यमिक बिधालयमा CTEVT बाट मान्यता प्राप्त १८ महिने बाली बिज्ञान विषय पढाई हुने

स्याङ्जा जिल्ला गल्याङ नगरपालिका वडा नम्बर ६ पिडिखोला स्थित श्री नरोदय माध्यमिक बिधालयमा CTEVT बाट मान्यता प्राप्त १८ महिने बाली बिज्ञान विषय पढाई हुने र आ बेदन फारम ,प्रवेश परिक्षा सम्बन्धि सूचना CTEVT को सूचना अनुरुप छिटै हुने भएकोले उक्त विषय पढ्न इच्छुक विद्यार्थी हरु ले अग्रिम रुप मा आफ्नो नाम विद्यालय मा टिपाइ आफ्नो सिट सुरक्षित गर्नु हुन को लागि हार्दिक अनुरोध गर्दछौं । आफ्नो गाउँ ठाउमा प्राविधिक शिक्षा को पहिलो प्रयास को रुपमा संचालन हुने यो कार्यक्रम लाई सफल बनाउन र प्राबिधिक शिक्षा मार्फत आफ्नो गाउँ नगर र देश बिकास गर्न को लागि नरोदय मा बि को यो प्रयास कोसेढुङ्गा साबित गर्न को लागि सम्पुर्ण शिक्षा प्रेमी महानुभाब ,शुभचिन्तक भु पु विद्यार्थी सबै को पुर्ण सहयोग को अपेक्षा गर्दै यो सन्देश सेयर गरि सम्पुर्ण अभिभावक एबम विद्यार्थी समक्ष पुर्‍याउन सहयोग गरिदिनु होला। बिस्तृत जानकारी को लागि विद्यालय मा सम्पर्क गर्नु होला ।कुनै जिज्ञासा भए कमेन्ट गर्नुहोला ।
Recent posts

Beautiful Galyang

Picture Source : https://www.facebook.com/galyangbazzar/

आफु पढेको बिधालय र साथीहरूको याद

थुप्रै सालहरु बिते आफु पढेको यो बिधालय र साथीहरूको यादले सताएको छ !! रमाइलो त्यो बालापन , वारीपारी गर्दै तरेको पिडिखोला रुम्टे खोलाको याद ताज बनेर आउछ साथीहरू कता कता छरिएका छौ मुस्किलले पनि भेट्न पाइएको छैन # अब सबैजना प्लान बनाएर भेटनु पर्छ !! सकेसम्म यहि हाम्रो बालपन बितेको बिधालयमा नै भेटौ नभए कि बुटवल कि पोखरा , ल साथी हो !!! अब भेट्नु पर्छ सबैजना ल ????? Image by :  https://www.facebook.com/tara.chapagain.94

Ghumaure Ghar

Photo from Krishna Bhusal's Facebook ID.

Pindikhola Nepane Gaun, Ghanta

Photo form Krishna Bhusal's facebook wall  and his facebook url: https://www.facebook.com/krishna.bhusal.1656854

आशामा टेकेर संभावनालाइ उजागर गरौँ

नेत्र सुवेदी "प्रयास" सोचको यो पाटोवाट कुरा शुरु गरुँ । कठिनाइहरु छन् र त समाधानको गुन्जायस छ । नेपाल विपन्न छ र त यसलाइ समुन्नत वनाउने मौका हामीसँग छ । हो वाधाहरु छन् । इच्छा चाहना हुँदाहुँदै पनि विभिन्न संरचनात्मक तथा प्रविधिजन्य अप्ठेरा हामीसँग छन् । सामाजिक सांस्कृतिक विविधताले भरिपूर्ण Heterogeneous society भएको कारणले पनि हामीकहाँ गतविगतदेखिको असमान व्यवहार र अपहेलित अनुभूतिहरु देखिदा अविश्वास एवं शंकाको वातावरण वन्यो । समाजको चित्रण के मा पर्दैन ? अरु मुलुकले रफ्तारमा विकास गरिरहँदा हामीहरु घरेलु समस्यामै अलमलियौँ । अव यसो हेर्नुछ जताततै सूचनाका आँखाले अनि आपसी मनमुटाव हैन भावानात्मक एकता सृजना गर्नुछ आफ्नै मुलुक वनाउनको लागि जसमा हामी सवैको भविष्य अडिएको छ ।  हो हामीकहाँ विकासले गति लिनकै लागि पनि धेरै काम गर्न वाँकी छ । स्रोत र समयको कसीमा यदि हामी सवैले जिम्मेवार र गम्भिर भएर प्रस्तुत हुने हो भने सवैखाले समस्या एक एक गरेर साइड लाग्नेछन् । हामी हिमालयको काखमा अवस्थित छौँ भूभाग अलि जटिल छ समुद्रसम्मको पहुँच छैन । विजुली, इन्धन, खानेपानी, सडक अनि वित्तिय सेवामा...

About Pindikhola, Syangja

The study is mainly concentrated on Pindikhola VDC of Syangja district. Pindikhola VDC is one of the 60 VDCs of Syangja district, which is located 59 km ( 44 km from Putalibazar to Galyang and 15 km from Galyang to Chhabisebazar) far from district headquarters in western part of this district. It is surrounded by Sirsekot VDC and some part of Pelakot VDC in the east, Niwuakharka VDC and some part of Pelakot VDC in the south, Kaligandaki river and some part Taklak and Shaligram VDC of the Parbat district in the west and Taklak, Triveni and Shaligram of the Parbat district in the North. Its altitude is about 700m to 2000m from the sea level. About 10% land is only plain which has been cultivated far from land and the rest land is sloppy with coverage of major human settlement, forest, shrub land, farming land, grazing land, small streams and so on.Total 18.45% area from the total area of Syangja district has covered by this VDC ( i.e. 19135 hector). Out of the tot...